नापी कार्यालयको मुख्य उद्देश्यहरु भूमि प्रशासन तथा व्यवस्थापनका लागि कित्ता नापी गरी भूमि लगत तयार गरी आफ्नो कार्यक्षेत्र भित्र नक्सा श्रेस्ता संग्रह,संरक्षण,अद्यावधिक र प्राविधिक सहयोग प्रदान गर्ने एवं भूमि लगतलाई नियमित रुपमा अद्यावधिक गर्ने तथा जग्गा प्रशासन सम्बन्धी प्राविधिक सेवा सूचना उपलब्ध गराउने रहेका छन् ।